अविषयी
Romanized: avishayi, awishayi, awisayi, avishayee
इन्द्रियद्वारा ज्ञान गर्नु नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
इन्द्रियद्वारा ज्ञान गर्नु नपर्ने।
२.
ऐस आराममा लिप्त नहुने।
३.
विषयबाहिरको; विषयबाट भिन्न।