मूलविषय
Romanized: mulavishaya, mulavishay, mulawishaya, mulawishay
शिक्षार्थीहरूका लागि अध्ययनको मुख्य क्षेत्र बनेको, विशिष्टीकरणका लागि पूर्वावश्यक पाठ्यांशहरूका रूपमा पढाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शिक्षार्थीहरूका लागि अध्ययनको मुख्य क्षेत्र बनेको, विशिष्टीकरणका लागि पूर्वावश्यक पाठ्यांशहरूका रूपमा पढाइने र ऐच्छिक क्षेत्रभित्र पर्ने रोजेको पाठ्य विषय।
२.
खास वा प्रमुख विषय।