तन्मय
Romanized: tanmay, tanmaya
तनमन लगाएको; त्यसैमा मिलेको; दत्तचित्त; तल्लीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तनमन लगाएको; त्यसैमा मिलेको; दत्तचित्त; तल्लीन।