पूर्वतः
Romanized: purwatah, purvata, poorvatah, purvat
पूर्व दिशातिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
पूर्व दिशातिर।
२.
सामुन्नेमा।
३.
उहिले।
४.
पहिले।