पूर्वतन
Romanized: purvatan, purwatana, purwatan, poorvatana
धेरै पहिलेको; प्राक्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पूर्व+तन]
1
धेरै पहिलेको; प्राक्तन।