कारिन्दा
Romanized: kaarindaa, kaarinda, karindaa, kaarind
निजामती सेवातर्फ लेखनदासको काम गर्ने निम्नस्तरीय कर्मचारी; काइते; क्लर्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी कारिन्द]
1
निजामती सेवातर्फ लेखनदासको काम गर्ने निम्नस्तरीय कर्मचारी; काइते; क्लर्क।