स्वातन्त्र्य
Romanized: svaatantrya, svaatantry, swaatantrya, svatantry
स्वतन्त्र हुनाको भाव वा अवस्था; स्वतन्त्रता; स्वाधीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वतन्त्र हुनाको भाव वा अवस्था; स्वतन्त्रता; स्वाधीनता।