स्वतन्त्रता
Romanized: svatantrataa, swatantrataa, svatantrat, swatantrata
स्वतन्त्र हुनाको वा रहनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
स्वतन्त्र हुनाको वा रहनाको भाव वा अवस्था।
२.
कुनै प्रकारको शासनिक बाधा, रोकावट, बन्धन आदि नभई उचित तथा सङ्गत काम र व्यवहार स्वयं गर्न पाउने अधिकार वा शक्ति; स्वातन्यभय।