स्वतन्त्रता सङ्ग्राम
Romanized: svatantrataa sanggraama, svatantrata sanggraama, svatantrataa sanggraam, svatantrataa sanggrama
मुक्तिका लागि वा आफ्नो स्वयत्तता हासिल गर्न गरिने सङ्घर्ष वा आन्दोलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मुक्तिका लागि वा आफ्नो स्वयत्तता हासिल गर्न गरिने सङ्घर्ष वा आन्दोलन।