वाक्‌स्वतन्त्रता

Romanized: vaaksvatantrataa, vaaksvatantrata, vaksvatantrataa, vaakswatantrataa

प्रचलित कानुनअन्तर्गत रही कुनै कुरा बोल्ने वा विचार प्रकट गर्न पाउने अधिकार; भाषण स्वतन्त्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रचलित कानुनअन्तर्गत रही कुनै कुरा बोल्ने वा विचार प्रकट गर्न पाउने अधिकार; भाषण स्वतन्त्रता।

सम्बन्धित शब्दहरू