वाक्स्वतन्त्रता
Romanized: vaaksvatantrataa, vaaksvatantrata, vaksvatantrataa, vaakswatantrataa
प्रचलित ऐन-कानुन र संविधानअन्तर्गत रही कुनै कुरा बोल्ने वा विचार प्रकट गर्न पाउने अधिकार; भाषणस्वतन्त्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रचलित ऐन-कानुन र संविधानअन्तर्गत रही कुनै कुरा बोल्ने वा विचार प्रकट गर्न पाउने अधिकार; भाषणस्वतन्त्रता।