प्रकाश स्वतन्त्रता
Romanized: prakaasha svatantrataa, prakaasha svatantrata, prakasha svatantrataa, prakaasha swatantrataa
यो यस्तो कुरा प्रकाशित गर्न वा छाप्न हुँदैन भन्ने बन्देजव्यवस्थाको अधीनमा रही कुनै पनि पुस्तक, पत्रपत्रिका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
यो यस्तो कुरा प्रकाशित गर्न वा छाप्न हुँदैन भन्ने बन्देजव्यवस्थाको अधीनमा रही कुनै पनि पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने वा छाप्न पाउने अधिकार; प्रकाशनका निम्तिको स्वाधीनता।