प्रकाशन स्वतन्त्रता
Romanized: prakaashana svatantrataa, prakaashana svatantrata, prakashana svatantrataa, prakaashana swatantrataa
संविधान र कानुनले दिएको व्यवस्थाको अधीनमा रही कुनै पनि पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने वा छाप्न पाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संविधान र कानुनले दिएको व्यवस्थाको अधीनमा रही कुनै पनि पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने वा छाप्न पाउने अधिकार; प्रकाशनका निम्तिको स्वाधीनता।