प्रकाशन वर्ष

Romanized: prakaashana varsha, prakaashana varsh, prakashana varsha, prakaashana warsha

कुनै पुस्तक, पत्रपत्रिका प्रकाशित गरिएको वर्ष; किताब आदि छपाइएको वर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै पुस्तक, पत्रपत्रिका प्रकाशित गरिएको वर्ष; किताब आदि छपाइएको वर्ष।

सम्बन्धित शब्दहरू