प्रकाश वर्ष
Romanized: prakaasha varsha, prakaasha varsh, prakasha varsha, prakaasha warsha
प्रकाश वर्ष (prakaasha varsha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रकाश वर्ष(१)
(नाम)
1.
कुनै पुस्तक, पत्रपत्रिका प्रकाशित गरिएको वर्ष; किताब आदि छपाइएको वर्ष।
प्रकाश वर्ष(२)
(नाम [संस्कृत])
१..
एक सेकेन्डमा तीन लाख किलोमिटर दुरी दगुर्ने प्रकाशले एक वर्षमा पार गर्न सक्ने दुरी; प्रकाशले १६,६४,५६४ वर्षभन्दा करोड गुना धेरै समय लगाएर हिँड्ने दुरी।
२..
१६,६४,५६४ वर्षभन्दा करोड गुना धेरै लामो समयावधि।