आलोकन स्तम्भ

Romanized: aalokana stambha, aalokana stambh, alokana stambh, aalokana shtambha

प्रकाशका लागि बत्ती जडिएको स्तम्भ; प्रकाश स्तम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रकाशका लागि बत्ती जडिएको स्तम्भ; प्रकाश स्तम्भ।
२.
सबैलाई राम्रो बाटो देखाउने मान्छे।

सम्बन्धित शब्दहरू