प्रकाश स्तम्भ

Romanized: prakaasha stambha, prakaasha stambh, prakasha stambha, prakaasa stambha

सवारीसाधनको आवागमन तथा बटुवालाई हिँड्न सजिलो होस् भन्ने हेतुले सार्वजनिक स्थलमा गाडिएको, बत्तिसहितको खाँबो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सवारीसाधनको आवागमन तथा बटुवालाई हिँड्न सजिलो होस् भन्ने हेतुले सार्वजनिक स्थलमा गाडिएको, बत्तिसहितको खाँबो; आलोकस्तम्भ (ल्याम्पपोस्ट)।

सम्बन्धित शब्दहरू