विचारस्वतन्त्रता
Romanized: vichaarasvatantrataa, vichaarasvatantrata, vicharasvatantrataa, vichaaraswatantrataa
कुनै पनि विषय, समस्याका बारेमा सोच्ने, छलफल गर्ने, अध्ययन अनुसन्धान गर्ने र त्यसलाई प्रकाशमा ल्याउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै पनि विषय, समस्याका बारेमा सोच्ने, छलफल गर्ने, अध्ययन अनुसन्धान गर्ने र त्यसलाई प्रकाशमा ल्याउने स्वतन्त्रता वा त्यस्तो मौलिक हक; वैचारिक स्वतन्त्रता।