ईसत्‌स्पृष्ट

Romanized: isatsprishta, isatsprisht, isatsprista, isatsprist

अक्षर उच्चारण गर्दा हुने एक प्रकारको भित्री प्रयत्न; जिब्रो, तालु, मूर्धा, दाँत र ओठलाई थोरै मात्र स्पर्श… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अक्षर उच्चारण गर्दा हुने एक प्रकारको भित्री प्रयत्न; जिब्रो, तालु, मूर्धा, दाँत र ओठलाई थोरै मात्र स्पर्श हुँदा उच्चारण हुने वर्ण।

सम्बन्धित शब्दहरू