रतन्धे
Romanized: ratandhe
रात परेपछि आकाशका तारासमेत नदेख्ने गरी अन्धो हुने रोग लागेको; रतौंधीको रोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [रतन्धो+ए]
1
रात परेपछि आकाशका तारासमेत नदेख्ने गरी अन्धो हुने रोग लागेको; रतौंधीको रोगी।