गन्धे

Romanized: gandhe

दुर्गन्धी; फोहरमैला भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गन्ध+ए]

१.
दुर्गन्धी; फोहरमैला भएको।
२.
(नाम) सार्की आदिलाई होच्याएर गाली गर्ने गरिएको शब्द। स्त्री. गन्धिनी; गन्धेनी।
३.
पानका आकारका केही ठुला पात हुने, बिचमा पहेँला रङका घोगाजस्ता कर्णिकारमा सेता फूल र घोगाकै आकारका फल फल्ने, जरो, अरुचि, कफ तथा पित्तनाशक र पथ्य गुण भएको एक बुटी।

सम्बन्धित शब्दहरू