लहरेधोती
Romanized: laharedhotee, laharedhotii, laharedhoti
मलमल आदि सेतो कपडाको भुइँ हरियो रँगाई चौडाइको भागमा रुखको लहराजस्तो बाङ्गोबाङ्गो धर्सो पर्ने गरी लाम्चो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मलमल आदि सेतो कपडाको भुइँ हरियो रँगाई चौडाइको भागमा रुखको लहराजस्तो बाङ्गोबाङ्गो धर्सो पर्ने गरी लाम्चो बुट्टा पारिएको जनाना धोती।