भातेचोली
Romanized: bhaatecholi, bhatecholi, bhaatecholee, bhatecholee
आइमाईले भान्छामा बस्दा वा भात पकाउँदा मात्र लगाउने बाँकटे चोलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आइमाईले भान्छामा बस्दा वा भात पकाउँदा मात्र लगाउने बाँकटे चोलो।