थनचोली

Romanized: thanacholi, thanacholee, thanacholii, thanacolee

स्त्रीहरूको स्तन मात्र ढाक्ने लुगा; स्तनकस; दुधौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
स्त्रीहरूको स्तन मात्र ढाक्ने लुगा; स्तनकस; दुधौटी।
२.
स्त्रीहरूको स्तनमा लगाउने वस्त्र; स्तनको अङ्गिया; ब्रेसियर; ब्रा।

सम्बन्धित शब्दहरू