भातेजिउ
Romanized: bhaatejiu, bhatejiu
समयभन्दा पछि केही बेर खान पाइएन कि पूरापूर शिथिल देखिने जिउ; निजोर जिउ; निफर; शरीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
समयभन्दा पछि केही बेर खान पाइएन कि पूरापूर शिथिल देखिने जिउ; निजोर जिउ; निफर; शरीर।