तिजरो
Romanized: tijaro
ना. [तीज जरो] तीनतीन दिन बिराएर एकपल्ट आउने कामजरो; औलेजरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [तीज जरो] तीनतीन दिन बिराएर एकपल्ट आउने कामजरो; औलेजरो।