पाइतो
Romanized: paaito, paito
आफ्नो घर छोडी अन्यत्र प्रस्थान गर्ने साइत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पदयात्रा]
१.
आफ्नो घर छोडी अन्यत्र प्रस्थान गर्ने साइत।
२.
परदेश वा टाढा जानुपर्दा साइतमा आफू निस्कन नसकेका खण्डमा मुहूर्तदोष मेट्न जनै, सुपारी आदि पर सार्ने धार्मिक वा लौकिक विधि।
३.
त्यस प्रकारका माङ्गलिक वस्तु।