पाइन्ट

Romanized: paainta, paaint, paint, painta

सुरुवालजस्तो, मोहोता ठुलो भएको खुकुलो पोसाक; पायन्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी प्यान्ट]

1
सुरुवालजस्तो, मोहोता ठुलो भएको खुकुलो पोसाक; पायन्ट।

सम्बन्धित शब्दहरू