प्वाइन्ट
Romanized: pvaainta, pvaaint, pwaainta, pvaint
टेलिफोनमा प्रत्येक सेटका लागि गरिएको छुट्टै लाइन व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
टेलिफोनमा प्रत्येक सेटका लागि गरिएको छुट्टै लाइन व्यवस्था।
२.
अक्षरहरूको नाप।
३.
बुँदा।