बसाइ
Romanized: basaai, bashaai, bashai, basai
बस्ने क्रिया वा प्रक्रिया। [बसाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ बस् (+आइ)]
१.
बस्ने क्रिया वा प्रक्रिया। [बसाउ+आइ]
२.
बसाउने वा बस्न लाउने क्रियाप्रक्रिया।
३.
बसाउने वा गनाउने क्रियाप्रक्रिया।