जनै
Romanized: janai
उपनयनविधि गरेर ब्राह्मण आदि जातिले लगाउने शिखा पारिएको धागो; ब्रह्मसूत्र; यज्ञोपवीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यज्ञोपवीत]
1
उपनयनविधि गरेर ब्राह्मण आदि जातिले लगाउने शिखा पारिएको धागो; ब्रह्मसूत्र; यज्ञोपवीत।