यिनै
Romanized: yinai
‘यो’ को बहुवचन वा मध्यम आदरार्थी रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सर्वनाम [यिन+ऐ]
1
‘यो’ को बहुवचन वा मध्यम आदरार्थी रूप।