यिनी
Romanized: yinee, yinii, yini
'यो' सर्वनामको बहुवचनको रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सर्व [ संस्कृत एतानि]
१.
'यो' सर्वनामको बहुवचनको रूप।
२.
सम्मान, आदर, श्रद्धा आदि बुझाउने तृतीयपुरुष सर्वनाम; यी महानुभाव।