यकिन
Romanized: yakin, yakina
कुनै कामकुराको पक्कापक्की; निधो; ठहर; अठोट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी यकीन]
१.
कुनै कामकुराको पक्कापक्की; निधो; ठहर; अठोट ।
२.
विश्वास; पत्यार।