पानसुपारी

Romanized: paanasupaari, paanasupari, panasupaari, paanashupaari

मेजमान वा अतिथि आदिको सम्मानका निम्ति खुवाइने वा दिइने पान र सुपारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पान+सुपारी]

1
मेजमान वा अतिथि आदिको सम्मानका निम्ति खुवाइने वा दिइने पान र सुपारी।

सम्बन्धित शब्दहरू