सुपारीफिर्ता

Romanized: supaariphirtaa, supaariphirta, supariphirtaa, supaarifirtaa

नेवार जातिमा वैवाहिक सम्बन्धविच्छेद गर्दा, विवाह गर्दा ल्याइएजति गन्तीका सिङ्गा सुपारी फिर्ता पठाउने प्रथा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नेवार जातिमा वैवाहिक सम्बन्धविच्छेद गर्दा, विवाह गर्दा ल्याइएजति गन्तीका सिङ्गा सुपारी फिर्ता पठाउने प्रथा; विवाहविच्छेद।

सम्बन्धित शब्दहरू