सुपाठ्य
Romanized: supaathya, supaathy, supathy, shupaathya
सजिलै पढ्न सकिने; पठनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सु+पाठ्य]
1
सजिलै पढ्न सकिने; पठनीय।