सहपाठी
Romanized: sahapaathi, sahapaathee, shahapaathi, sahapathee
एउटै कक्षामा साथसाथै पढ्ने; एउटै पाठ पढ्ने; सहाध्यायी; पाठेभाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
एउटै कक्षामा साथसाथै पढ्ने; एउटै पाठ पढ्ने; सहाध्यायी; पाठेभाइ।