स्वरपात

Romanized: svarapaata, svarapaat, swarapaata, svarapat

शब्दको उच्चारण गर्दा कुनै स्वर वा अक्षरमा पर्न जाने रोकावट; उच्चारण गर्दा शब्दको बिचमा पर्ने यति वा विराम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शब्दको उच्चारण गर्दा कुनै स्वर वा अक्षरमा पर्न जाने रोकावट; उच्चारण गर्दा शब्दको बिचमा पर्ने यति वा विराम।

सम्बन्धित शब्दहरू