प्रपात

Romanized: prapaata, prapaat, prapat, prapata

अग्लो ठाउँबाट कुनै वस्तु ठाडै तलतिर खस्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अग्लो ठाउँबाट कुनै वस्तु ठाडै तलतिर खस्ने क्रिया।
२.
कुनै ठाडै तलतिर खस्ने अग्लो ठाउँ; भिर- पहराको चुली; टाकुरो।
३.
निर्भर; छाँगो; छहरो।

सम्बन्धित शब्दहरू