सूत्रपात

Romanized: sutrapaata, sutrapaat, sutrapat, shutrapaata

कार्यको वा घटनाको प्रारम्भिक थालनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कार्यको वा घटनाको प्रारम्भिक थालनी।
२.
घर, बङ्गला आदि बनाउँदा जग्गाको नापनक्सा तयार गर्नका निम्ति नाप्ने टेप, फित्ता वा डोरी जमिनमा फैलाउने काम।
३.
प्रारम्भ; मूल। उठान।
४.
प्रादुर्भाव।

सम्बन्धित शब्दहरू