सुस्वर
Romanized: susvar, suswara, suswar, shusvara
राम्रो किसिमको स्वर, सुमधुर आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रो किसिमको स्वर, सुमधुर आवाज।
२.
(विशेषण)
सुमधुर स्वर भएको; मिठो आवाज भएको।