प्राकृतज्वर
Romanized: praakritajvara, praakritajvar, prakritajvara, praakritajwara
ऋतु वा मौसम फेरिँदाको हावापानीको प्रभावले आउने जरो; मौसमी जरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ऋतु वा मौसम फेरिँदाको हावापानीको प्रभावले आउने जरो; मौसमी जरो।