अविकास

Romanized: avikaasa, avikaas, awikaasa, avikas

विकास नभएको अवस्था; उन्नतिको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विकास नभएको अवस्था; उन्नतिको अभाव।

सम्बन्धित शब्दहरू