अविकासी

Romanized: avikaasi, awikaasi, awikasi, avikaasee

विकास नचाहने वा गर्न नसक्ने; निष्क्रिय; अल्छी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विकास नचाहने वा गर्न नसक्ने; निष्क्रिय; अल्छी।

सम्बन्धित शब्दहरू