विकासी
Romanized: vikaasi, wikaasi, wikasi, vikaasee
विकास हुने वा गर्ने; विकास भएको; विकसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विकास हुने वा गर्ने; विकास भएको; विकसित।
२.
विकास गराउने।
३.
विकासशील।