निकासी
Romanized: nikaasi, nikaasee, nikaashi, nikasee
कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निष्कास+ई]
१.
कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम।
२.
निकासाको आदेश।
३.
लुकेर बसेको वा रोकिइरहेको कुनै वस्तुलाई निकाल्ने वा बाहिर पठाउने काम।