निकास

Romanized: nikaasa, nikaas, nikas, nikaasha

बाहिरबाट भित्र पस्ने र भित्रबाट बाहिर निक्लने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बाहिरबाट भित्र पस्ने र भित्रबाट बाहिर निक्लने ठाउँ।
२.
गाउँ वा सहरको बाहिरी खुला जमिन; सार्वजनिक जमिन; गौचरन।
३.
नालको वा फोहोर मैला भएको पानी निस्कने ठाउँ; ढल।
४.
बचत; उकास।
५.
मार्ग; बाटो; माध्यम।

सम्बन्धित शब्दहरू