निकासा
Romanized: nikaasaa, nikaasa, nikasaa, nikaas
सरकारद्वारा कसैको आवेदनउपर लगाइने सकारात्मक तोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सरकारद्वारा कसैको आवेदनउपर लगाइने सकारात्मक तोक।
२.
कुनै वस्तु बाहिर पठाउने काम; निकासी।
३.
रकम वा अधिकारबारे माथिल्ला तहबाट तल्ला तहलाई दिइएको स्वीकृति।