निकास्नु

Romanized: nikaasnu, nikaashnu, nikashnu, nikasnu

अप्ठ्यारोमा फसेको कुनै व्यक्ति वा वस्तुलाई त्यसबाट मुक्त गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत निष्कास+नु]

१.
अप्ठ्यारोमा फसेको कुनै व्यक्ति वा वस्तुलाई त्यसबाट मुक्त गराउनु।
२.
दुःखमा परेको व्यक्तिलाई त्यसबाट बाहिर निकाल्नु; उकास्नु।
३.
निकास खोल्नु; निकाल्नु।
४.
निकासा गराउनु।

सम्बन्धित शब्दहरू